काठमाडौं : तपाईं धर्म-कर्ममा कत्तिको विश्वास गर्नुहुन्छ ? भनिन्छ महिला घरकी लक्ष्मी हुन् । महिलालाई सम्मान गर्नुपर्छ । कुनै पनि घरमा सुख शान्ति र समृद्धि ल्याउनु छ भने महिलालाई सत्कार गर्नु आवश्य हुन्छ ।

साधारणतया बोली चालीको भाषामा भन्ने गरिन्छ की जुन घरमा महिलाको सम्मान हुन्छ त्यो घर सधै सुख र शान्तिमय हुन्छ । यदि कुनै घरमा महिलाको उचित सम्मान हुँदैन् भने त्यो घरमा अशान्ति फैलिएको हुन्छ । त्यसकारण आज हामी तपाईहरुलाई महिलाले रातको समयमा गर्न नहुने केही कामको बारेमा बताउन गइरहेका छौँ ।

दुध दहि अरुलाई दिनु : ज्योतिष शास्त्र अनुसार रातको समयमा महिलाले अरु कसैलाई दुध दही दिनु अशुभ मानिन्छ । यदि घाम अस्ताएपछि दुध दही अरुलाई दिने गर्दा घरबा लक्ष्मीको बास नहुने बताइएको छ ।

जुठा भाडा छोड्नु : रातको समयमा घरमा झुठाभाँडा छोड्नु हुँदैन् । आफ्नो घरको भान्सा कोठा सफा राख्नाले घरमा निरन्तर सुख शान्तिछाउने विश्वास गरिन्छ ।यद्यपी रातको समय भान्सा कोठामा जुठो भाँडा राख्दा लक्ष्मी माता रिसाएर घरमा अशान्ति

छाउने स्वास्थ्य सम्बन्धि विभिन्नमका रोगहरु लाग्नेछ । त्यसकारण रातको समयमा जस्तोसुकै परिस्थिती आएपनि जुठो भाँडा माझेर सफा गरेर सुत्नु पर्छ । कपाल खोलेर सुत्नु : राती सुत्दा कपाल खोलेर सुत्नु हुँदैन् । महिलाहरुको यस्तो बानीले गर्दा

घरमा नकारात्मक इनर्जि पैदा हुने स्वास्थ्यमा असर पर्ने हुँदा राती सुत्दा कपाल खोलेर सुत्ने गर्नु हुँदैन् । नुनको प्रयोग : नुनको अवहेलना गर्नु हुँदैन् । हप्ताको एकपटक महिलाले आफ्नो घरमा कागजको टुक्रामा सिधे नुन राख्ने गनुृपर्छ ।

त्यसपछि त्यो नुनलाई बिहानै उठेर कुनै नालीमा फ्याक्ने गर्नुपर्छ । यसो गर्दा घरमा आउने नकारात्म प्रभाव हटेर जाने विश्वास रहेको छ । यसो गर्दा घरमा लक्ष्मीको वास हुने मान्यता रहेको छ ।

पानी र कुचो : रातको समयमा भाँड सफा गरेर कुचोाई सही ठाउँमा राख्ने गर्नुपर्छ । हिन्दु धर्मअनुसार घरमा राखिएको कुचोलाई लक्ष्मीको रुपमा लिने चलन रहेको छ ।

त्यसकारण घरमा हरेक दिन दक्षिण दिशामा राख्ने गर्नुपर्छ । यसो गर्दा लक्ष्मीले सधै घरमा बास गर्छिन् । राती सुत्दा आफ्नो सिरमा पानीको बोतल राखेर सुत्ने गर्नुपर्छ । यसरी सिरानीमा पानीको बोतल राख्ने गर्दा घरमा नकारात्म उर्जा आउँदैन् । यी सबै धर्मशास्त्र अनुसार कुरा हुन् । मनन् गर्ने नगर्ने तपाईंको स्वइच्छा कुरा हो ।