नेपालमा महिला कण्डमको प्रयोग त्यति धेरै भएको पाइँदैन यद्धपी यसको प्रयोग दर बढदो क्रममा रहेको सरोकारवालाको दावी छ । महिला कण्डमले पनि

पुरुष कण्डमले जस्तै गर्भ रहनबाट जोगाउँन तथा एचआईभी एड्स तथा यौनरोग जस्ता संक्रामक रोगबाट बचाउँन मद्धत गर्छ । तर प्रयोग कमीले गर्दा कतिपयले यसको प्रयोग गर्नै समेत जानेका हुँदैनन् । आज हामीले महिला कण्डमको प्रयोग कसरी गर्ने त्यसको भिडियो यहाँ

प्रस्तुत गर्दैछौँ । नेपालमा महिला कण्डमको प्रयोग त्यति धेरै भएको पाइँदैन यद्धपी यसको प्रयोग दर बढदो क्रममा रहेको सरोकारवालाको दावी छ । महिला कण्डमले

पनि पुरुष कण्डमले जस्तै गर्भ रहनबाट जोगाउँन तथा एचआईभी एड्स तथा यौनरोग जस्ता संक्रामक रोगबाट बचाउँन मद्धत गर्छ । तर प्रयोग कमीले गर्दा कतिपयले यसको प्रयोग गर्नै समेत जानेका हुँदैनन् । आज हामीले महिला कण्डमको प्रयोग कसरी गर्ने त्यसको भिडियो यहाँ प्रस्तुत गर्दैछौँ ।