यौन जीवन रोमाञ्चक बनाउनका लागि दुबै पार्टनरको समान सहभागिता र सक्रियता आवश्यक हुन्छ । दुबै मानसिक र शारीरिक रुपमा तयार भएपछि गरिने यौन क्रिया सही हो । यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि

बढ्दै जाने कुरा कतिपय बाह्य तथा आन्तरिक कुराहरूमा भर पर्छ । किन्सेले गरेको अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको दुई मिनेटभित्रै ७५ प्रतिशत पुरुषले चरमसुख पाएको देखिएको थियो । यौनसम्पर्क भनेपछि योनिमा लिङ्ग पसाएपछि मात्र सुरु हुने कुरामा सीमित हुने सोचभन्दा वाहिर आउनुपर्छ । तपाईं वा तपाईंको पाटर्नलाई राम्रोसँग यौन उत्तेजनामा

आउन लाग्ने समयलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । लामो समयसम्म यौनसम्पर्क गर्न या आफ्नो विर्यलाई लामो समयसम्म टिकाउने विभिन्न तरिकाहरु छन् जसले तपाईलाइ सन्तुष्टि दिलाउन सक्छ। पुरुसलाई जस्तै महिलालाई

पनि योन सम्पर्क गर्ने ईच्छा निकै हुन्छ। तर महिलाहरु यस्तो कुरा अरुसँग शेयर गर्न निकै हिचकिचाउँछन। एक महिला र पुरुषको लागि शारिरीक सम्बन्ध माया र भरोसामा टिकेको हुन्छ।लामो समय यौनसम्पर्क राख्न के गर्ने ?

कुनै पनि जोडीको सम्बन्ध प्रगाढ बन्न उनीहरुको यौन जीवन पनि राम्रो र स्वस्थ हुनु जरुरी छ । तर, यौनसम्पर्कका क्रममा समयमा भन्दा यौन अनुभवमा ध्यान दिनु बढी महत्त्वपूर्ण हुन्छ । यसले नै यौनलाई आनन्दमय बनाउन सक्छ ।

यौनसम्पर्क राख्नु अगाडि शारीरिक र मानसिक रुपमा आफू र आफ्नो पार्टनरलाई तयार गर्ने जरुरि हुन्छ ।मूड बनाउनुे : सेक्स सुरु गर्नुअघि एक प्रकारको सेक्सी वातावरण अथवा मूड बनाउन आवश्यक छ । पाटर्नलाई कहाँ चलाउँदा, सुमसुम्याउँदा र

चुम्बन गर्दा आनन्द आउँछ त्यहि भागमा चुम्बन गर्ने, रोमान्टिक कुरा गर्ने यसरि सेक्स गर्नुअघिे आनन्द लिने । यौनसम्पर्क रोक्ने–सुरु गर्ने : यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै योनिबाट लिङ्ग झिकेर केही बेर यौन

क्रीडा रोक्ने र उत्तेजना केही कम भएपछि पुनस् सुरु गर्ने । हल्का चुम्बन : कतिपय समयमा आफ्नो साथीको ओठमा विस्तारै चुम्बन गर्नाले पनि उनको योन ईच्छा जाग्दछ । सेक्स गर्ने ईच्छालाई केही समयको लागि भुल्नुहोस् र

एक अर्कालाई सक्दो र पुग्दो चुम्बन गर्नुहोस् । यसले गर्दा दुवैको शरिरमा र्फुति आउनुको साथै मनमा धेरै प्रकारको ईच्छाहरु जाग्दछ ।
आसन परिवर्तन गर्ने : लोग्नेमान्छे माथि र महिला तलको सट्टा महिला माथि बसेर सक्रिय भै यौनसम्पर्क

गर्दा पनि स्खलन रोक्न मद्दत मिल्छ । लिङ्ग अँठ्याउने : यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अँठ्याउने र वीर्य स्खलन हुन नदिने । उत्तेजना केही कम भएपछि

पुनस् यौनक्रीडा सुरु गर्ने । कन्डमको प्रयोग : कन्डमको प्रयोगवाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेला चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्‍याउँछ ।

मांसपेशीको प्रयोग : पिसाब आउँदा रोक्न प्रयोग हुने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके फाइदा मिल्छ ।
सेक्स पोजिसन बदल्दा फाइदा :

सेक्सको मज्जा लामो समयसम्म लिन चाहनुहुन्छ भने यो अर्को तरिका फाइदा मिल्छ ।सेक्स पोजिसन बदल्दा फाइदा : अप्नाउनुहोस् । सेक्स पोजिसन र ठाउँ बेला–बेला बदल्नुहोस् । जब तपाइ समय समयमा अलग–अलग तरिकाले सेक्स प्रक्रिया जारी राख्नुहुन्छ, तब यसमा रोमान्स भरिपुर्ण हुन्छ र तपाइको साथीको रुचि अझ निकै बढ्दछ ।